नागरिक उन्मुक्तिको बन्द स्थगित

नेपालगञ्ज, जेठ ५ ।  पश्चिम तराईका जिल्लामा बलियो उपस्थिती जनाउने नागरिक उन्मुक्ति पार्टीले भोलीदेखि आव्हान गरेको ५ दिने नेपाल बन्द स्थगित गरेको छ । जेठ ६–१० जेठसम्म आह्वान गरेको ‘नेपाल बन्द’ स्थगित गरिएको नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रवार विज्ञप्ति जारी गरि जानकारी दिनुभएको छ ।