नेपालगञ्ज, कात्तिक १९ गते । सदिऔं पुरानो मन्दिरको प्रचारप्रसार र ब्यवस्थापनका लागि बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा बुधबारदेखि जारी धार्मिक महा–महोत्सवमा दाताहरुको दिनप्रतिदिन सहभागिता बढिरहेको छ । यहि २२ गतेसम्म चल्ने महोत्सवमा स्थानीय दाताको स्वतस्फुर्त सहभागिता देखिएको महोत्सव समितिका अध्यक्ष खड्गबहादुर वलीले जानकारी दिनुभयो । पुर्व वडा अध्यक्ष समेत रहनुभएका स्थानीय देबबहादुर रोकायले एक लाख ५१ हजार रुपिया सहयोग गर्नुभएको छ । यसैगरी बिरबहादुर बिसीले एकलाख ५ हजार एकसय, लक्ष्मीदेवी योगीले एकलाख सहयोग गर्नुभएको छ ।
अध्यक्ष वलीका अनुसार करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।
महोत्सवमा दान गर्ने दाताहरुको विवरण
१) २९ देब बहादुर रोका रु १५१०००
२) वीर बहादुर वि सि १०५१००
३) लक्ष्मी देबि योगी १ लाख
३) माननीय बादशाह कुर्मी रु २१ हजार
४) मननीय रत्न खत्री रु २१ हजार
५) खजुरा गा. पा. अध्यक्ष डम्बरबहादुर बि क रु २१ हजार
६) वीर बहादुर सुनार ५१००
७) ई गाउँ १२ नम्बर तुल बहादुर पुनमगर रु २१ हजार
८) टेक बहादुर रोका रु ५१ हजार
९) खम्ब गिरी रु ५१ हजार
१०) एफ गाउँ ६ नम्बर भागीरथि गोगी रु १३६८०
११) गोपाल नाथ योगी रु ५१००
१२) खडक बहादुर ओली रु २१ हजार
१३) माननीय अर्थ मन्त्री धनबहादुर मास्की रु २१ हजार
१४) रुप बहादुर गुरुङ ३१०००
१५) बिरेन्द्र पुनमगर ११०००
१६) लक्ष्मी नाथ योगी रु ५१००
१७ भागरथी योगी रु १३६८०
१८) मान सिङ ठकुरी रु २१ हजार
१९) राम कुमारी खत्री रु ७००५
२०) चन्द्रकला बुढा रु ६००५
२१) निर्मला बुढा रु ५१०५
२२) रामबहादुर बुढाक्षेत्री रु २१ हजार
२३) बलबहादुर कठायत रु ५११०५
२४) सम्सेर चन्द रु ५००५
२५) बालकृष्ण के सि रु ५५२५
२६) उत्सव सापकोटा रु ५१००
२७) नौले कुढा ँ गाउँ १९ नम्बर
२८) दुर्गा शाही रु ५१५५५!
३०) प्रकाश बहादुर मल्ल रु २११००
३१) रत्न बहादुर रोका रु २१००५
३२) शुमन शाहि रु २१००५
३३) कुमार नगाल २१०२५
३४) कौशिला योगी रु ११०१५
३५) मोति सुनार्नि रु ११०००
३५) राज कुमारी खत्री रु ११००५
३६) पार्वती सिह ठकुरी रु १६००५
३७) पसुपति खत्री रु ११०००
३८) लालबहादुर योगि रु ५००५
३९) दिलसरा योगी रु ५१२०
४०) परबहादुर पुन रु ५१००
४१) बिदुर प्रसार लामीछाने रु ५५००
४२) हरीकला भन्डारी रु ५०५१
४३) मोतिलाल बुढाथोकी रु ५०५५
४४) निउतन बुढामग रु ५११०५
लोकप्रिय न्यूज । १९ कार्तिक २०८०, आईतवार ०९:५९