सहकारी वित्तिय विकास संस्थामा पीडितले न्याय पाउने गरि आदेश

बाँके, पुस ११ गते । नेपालगञ्जमा बहुचर्चित सहकारी ठगी प्रकरणको रुपमा रहेको सहकारी वित्तिय विकास संस्था लिमिटेडमा भएको रकम हिनामिनाको मुद्दामा बाँके जिल्ला अदालतले बुधबार कसुर कायम आदेश जारी गरेको छ । मुद्धा दर्ता भएका मध्ये सञ्चालक समितिका अध्यक्ष, लेखा समितिका अध्यक्ष, एकजना उपाध्यक्ष र ब्यवस्थापनको जिम्मेवारीमा रहेका कर्मचारीलाई दोषी ठहर गरिएको छ । आदेशको पूर्ण पाठ

adalat