जमिन मुनी रहेको सुन निकाल्ने भन्दै ठगी गर्ने पक्राउ

नेपालगञ्ज, पुस ७ । जमिनमुनी सुन रहेको भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ । ति ब्यक्तिले ईट्टाभट्टा रहेको स्थानमा सुन रहेको भन्दै करिब दुईकरोड रुपिया ठगी गरेको प्रहरीले जनाएको छ ।