बाँके, बैशाख ६ । बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले बिहिवार प्रदेश मन्त्रीीको पद तथा गोपनियताको सपथ लिनुभएको छ । खत्री सहित लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश

बाँके, चैत २९ गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर २ का बासिन्दाबीच केही दिनअघि मानखोलामा पशु चौपायलाई पानी खुवाउने र चरिचरणको विषयमा बिवाद भयो । सीतापुरस्थित सामुदायिक वनलाइ विपक्षी बनाएर वडा नम्बर ५ का बासिन्दाले

नेपालगन्ज, चैत २९ गते । शान्ति र सद्भावको महान् पर्व इदुल फित्रलाई बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ बिहीबार मनाउँदै छन् । सो अवसरमा बिहानै नेपालगन्जस्थित केन्द्रीय इदगाहमा सामूहिक नमाजबाट सुरु भएको इदको औपचारिक कार्यक्रम पछि

बाँके, चैत २९ । बाँकेको खजुरा गाउँपालिका ४ ईगाउँमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नयाँ बर्ष २०८१ सालको अवसर पारेर बिहिवार क्यालेण्डर विमोचन तथा बृक्षारोपण गरेको छ । गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, खानेपानी डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाशजंग शाह,

बाँके, चैत २८ । नेकपा एमाले खजुरा गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा लोकबहादुर खत्री निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न् दोश्रो वडा अधिवेशनले खत्रीको अध्यक्षतामा सर्बसम्मत वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नारायण खनाल, सचिवमा रत्ना चन्द

View All

विचार

View All

खेलकुद

भुटानमा भएको प्रतियोगितामा पदक बिजेता खेलाडीलाई खजुरामा भव्य स्वागत र अभिनन्दन

नेपालगञ्ज, फागुन १० गते । भुटानको थिम्पुमा हालै सम्पन्न दोश्रो भुटान जिता क्योई जुडो प्रतियोगितामा पदक विजेता बाँकेको खजुरास्थित ज्ञानोदय नमूना माविका खेलाडीलाई बाँकेको खजु्रामा अभिनन्दन तथा सम्मान गरिएको छ । कक्षा ११ मा अध्ययनरत काशीराम महाउत र दिपा खत्रीले स्वर्ण…

View All

ट्रेन्डिङ